कोरियाका नेपालीद्वारा क्यान्सर पीडितलाई सहयोग

दैलेख । नारायण नगरपालिका–१० का ब्लड क्यान्सर पीडित बालकलाई कोरियामा रहेका नेपालीले सहयोग गरिएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले दैलेखको नारायण नगरपालिका–१० का ब्लड क्यान्सर पीडित ३ बर्षिया बालक चेतन बोगटीलाई उपचारका लागि आर्थिक सहयोग पठाएका हुन् । समाजसेवी गणेशबहादुर बोगटीको समन्वयमा कोरियामा रहेका नेपालीहरुबाट संकलित रकम बालकका परिवारलाई हस्तान्तरण गरिएको छ … Continue reading कोरियाका नेपालीद्वारा क्यान्सर पीडितलाई सहयोग